नियम
राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली
: (१) विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको बिकास, स्थापना तथा सञ्चालन गर्नेछ।

(२) ऐनको दफा ३ बमोजिम परिचयपत्र लागू भएपछि सेवा प्रदायक निकायले आवश्यक पूर्वाधार तयार गरी राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आबद्ध हुनु पर्नेछ।